Dhairya Lyrics – Sajjan Raj Vaidya

dhairya lyrics by sajjan raj vaidya

Here’s the full Dhairya Lyrics of latest release by Sajjan Raj Vaidya

Dhairya Lyrics Sajjan Raj Vaidya

बाेलीले तिमीलाई तर्साए, नबाेलिनै बसाैं न मायालु

बचनले तिमीलाई झस्काए, कसम नखाइदिउँला म बरु

तिम्राे लालीले अंगाली लैजाउन मलाई,

अतासिदैं ढुकढुकाउने ढुकढुकीकाे बास मै

चाहिए जति लेउ समय, तिम्राे बाेली आवाजलाई,

मेराे नामका यी लवज सिकाउन

धैर्य सिकी बसुन्जेल म,केही बेर लागे केही छैन

तिम्राे मनलाई मेराे याद आउन

तिमीले हात याे नचिने , अल्झाइ बसाैं माया एकैछिन

औँला यी बुनेर राखेसरी , चिन्छाै कि स्पर्श मेराे कुनै दिन

मेरा भाका राखी राख तिम्राे ओंठ बीचमै

ती ओंठले आफै आफै गुनगुनाउने गीतझैं

चाहिए जति लेउ समय, तिम्राे बाेली आवाजलाई,

मेराे नामका यी लवज सिकाउन

धैर्य सिकी बसुन्जेल म,केही बेर लागे केही छैन

तिम्राे मनलाई मेराे याद आउन

माया धेरै बेर लगाएर तिमी कहाँ आएँ म

अब देखि सधैसम्म तिमीलाई माया गर्छु

र , मुटु मेराे टुक्रिए

यही टुक्रिएकै मुटु मेराे हृदयमा धड्कुन्जेल तिमीलाई म पर्खन्छु

धेरै बेर लगाएर तिमी कहाँ आएँ म

अब देखि सधैसम्म तिमीलाई माया गर्छु

र , मुटु मेराे टुक्रिए

यही टुक्रिएकै मुटु मेराे हृदयमा धड्कुन्जेल तिमीलाई म पर्खन्छु

धेरै बेर लगाएर तिमी कहाँ आएँ म

अब देखि सधैसम्म तिमीलाई माया गर्छु

र , मुटु मेराे टुक्रिए

यही टुक्रिएकै मुटु मेराे हृदयमा धड्कुन्जेल तिमीलाई म पर्खन्छु

माया

Artist: Sajjan Raj Vaidya

Youtube: Sajjan Raj Vaidya – YouTube

Instagram: Sajjan Raj Vaidya (@sajjanrajvaidya)

Facebook: Sajjan Raj Vaidya | Facebook

Full video of Dhairya by Sajjan Raj Vaidya

If you enjoyed Dhairya Lyrics by Sajjan Raj Vaidya, what’s your favorite part from the song? Comment down below.

Also Read: Famous Nepali Slang Words

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *